धवलशमशेरले दर्ता गरे ‘जय नेपाल पार्टी

  ।   २९ श्रावण २०८३, शुक्रबार १४:४९

राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । शुक्रबार दलबलसहित निर्वाचन आयोग पुगिका राणाले नया दल दर्ता गरेका हुन्।

राणाले ७९ जना केन्द्रीय सदस्य रहने गरी दल दर्ता गराएका हुन्। उनको पार्टीको चिन्ह त्रिभुज रहेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुरा नमिलेपछि राणाले एक्लै पार्टी दर्ता गरेका हुन्।

Next Post

सुदुरपश्चिमले पायो नया सरकार मुख्यमन्त्री लगायत अन्ने चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

२९ श्रावण २०८३, शुक्रबार १४:४९
नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेशको मुख्यमन्त्रीका रूपमा पदभार सम्हालेसँगै शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीको शपथ गराएका हुन् । एमालेको समर्थनमा भट्ट मुख्यमन्त्री नियुक्त भएका थिए । नयाँ सरकारमा एमालेबाट चार जना मन्त्री सहभागी भएका छन् । सन्तोषकुमारी थापा शर्मा […]