अदालतको परमादेश पछि सोमबार मात्रै रिहा भएका किशोर श्रेष्ठलाइ ललितपुर जिल्ला अदालतले पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ।
उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतसँग श्रेष्ठलाई पक्राउ गर्न अनुमति मागेको थियो। तर अदालतले पक्राउ अनुमति दिन अस्वीकार गरेको हो।
यसैबीच श्रेष्ठले मंगलबार नै उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिएका छन्। उनले आफूमाथि धरपकड नगर्न तथा आफ्ना उपकरणहरू बरामद नगर्न आदेश माग गरेका छन्।
Next Post
सभापति लामिछानेले मन्त्रि र सामसदलाई दिदै निर्देशन
२ भाद्र २०८३, मंगलवार १७:१८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । बुधवार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार यो छलफल हुन लागेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने भएकोले मन्त्री र सांसदहरूलाई बैठकमा […]
सम्बन्धित
-
२४ आश्विन २०७७, शनिबार ०६:४१
वडा अध्यक्षको निधन
-
४ कार्तिक २०७७, मंगलवार १६:५४
पछिल्लो २४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिए, २ हजार १०८ जना कोरोनामुक्त
-
२ बैशाख २०७८, बिहीबार १५:०९
नेपालगन्जका सम्पूर्ण शैक्षिक संस्थाहरु एक साता बन्द गरिने
-
३० असार २०८३, मंगलवार ०९:५१
गेटबाट उठाइएका गाडीलाई चिट काटेर छाडियो
-
३२ असार २०८३, बिहीबार ०८:३६
उही व्यक्ति पटकपटक मुख्यमन्त्री/मन्त्री बन्ने क्रम रोकिएन : रिजाल
-
१३ जेष्ठ २०८३, बुधबार २०:०१
सदनमा उपस्थित भै जबाफ दिन प्रधानमन्त्रीलाई हर्क साम्पाङको सदनमा माग
