भोटेकोशी बाडी पिडित टिकापुर बासीलाई टोलबासिले गरे राहात सहयोग

  ।   १८ आश्विन २०८३, आईतवार १८:३१

नमुनाबहुमुखी टोल विकास संस्था व्लक नं ३० टीकापुरले भोटेकोशी बाडी पिडित टिकापुर बासीहरुलाई रु.३३९०१/- (अक्षेरुपि तेत्तीस हजार नौ सय एक) राहात वितरण गरेको छ |
कैलालीको टिकापुर नगरपालिका वडा नं ० १ का २१ घर परिवारलाई इस्थानिए तोलाबासिहरु बाट संकलन गरिएको उक्त राहात रकम वडा नं. १ का वडाअध्यक्ष मोहन लुहार(वि.क.)को प्रमुख आथित्यमा वितरण गरियको नमुना बहुमुखी टोल विकास संस्था व्लक नं.३० टीकापुरका सचिब नृप बहादुर रावलले कर्णाली प्लसलाई बताए | भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण टिकापुर नागरिक १ का २१ परिवारका २३ जना सदस्यहरु अहिले सम्म लास सम्म भेटिएको छैन |
नमुना बहुमुखी टोल विकास संस्था टीकापुर तोला बासीहरुले  संकलित गरेको राहात रकम रु.३३९०१/- (अक्षेरुपि तेत्तीस हजार नौ सय एक) टीकापुर न.पा.वडा नं. १ का वडाअध्यक्ष मोहन लुहार(वि.क.) ज्युको समुपस्थितिमा बाढिबाट प्रभावित टीकापुर नपा वडा नं. १ समितिपुर,ज्योतिनगर, एकतापुर र शक्तिपुर शिविर निवासी २१ घरधुरी पिडित परिवारका सदस्यहरुलाई वितरण गरिएको हो  ।

Next Post

कांग्रेसको नयाँ नेतृत्व छान्न २२ असोजमा ३ ठाउँमा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

१८ आश्विन २०८३, आईतवार १८:३१
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट खुल्ला मन्चमा सुरु भएको छ । उद्घाटन सत्रमा सभापति गगन थापासँगै विभिन्न दलका नेताहरुले सम्बोधन गरेका थिए । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रम भने सोमबार र मंगलबार हुनेछ । मंगलबार उम्मेदवारीका लागि दरखास्त/मनोनयन दर्ताको समय दिइएको छ । नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका […]