बालेन शाहनेतृत्वको सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक
पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि कार्कीले उक्त निर्णयविरुद्ध कानुनी उपचार खोज्न लागेका हुन्।प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने तयारीमा छन्।प्रधानमन्त्री बालेन्द्र शाह
सरकारको निर्णय गैरकानुनी भएको जिकिरसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरेको बताइएको छ। उनले रिटमार्फत आफूलाई पुनर्बहाली गर्न माग गर्नेछन्।
