नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले अध्ययनका लागि राखेको छ।
बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका थिए।
कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै आज दर्ता नगरेको जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णय अनुसार डा. मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उक्त रिट शुक्रबार दर्ता भएमा तिहार बिदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुनेछ।
Next Post

परदेशमा भाइटीका
२० कार्तिक २०८३, बिहीबार १९:२४
परदेशमा रहेका नेपाली चेलीबेटीहरूले परिवारबाट टाढा भए पनि आफन्त र साथीभाइको जमघटमा भाइटीका मनाउने भएका छन् । जापानको टोकियोमा अध्यानरत कैलाली कर्णाली चिसापानीकी दिक्क्षानि शाहीले कात्तिक २५ गते बुधबार भाइटीकाको दिन बिदा लिइसकेकी छन् । उनी आफ्नो कलेजको पढाइ पछी टोकियो स्थित सुशिरो पसलमा बिगत तिन वर्ष देखि काम गर्ने गर्दछिन । […]
सम्बन्धित
-
१३ जेष्ठ २०८३, बुधबार २०:०१
सदनमा उपस्थित भै जबाफ दिन प्रधानमन्त्रीलाई हर्क साम्पाङको सदनमा माग
-
८ बैशाख २०७८, बुधबार १५:३१
प्रधानमन्त्री ओली भेट्न योगेश भट्टराई सुटुक्क बालुवाटारमा, कारबाही नगर्न आग्रह
-
१२ श्रावण २०८३, मंगलवार २१:१०
आफ्नै गोरुमाथि कुटपिट गरी भिरबाट खसाल्ने नाबालक पक्राउ
-
२९ जेष्ठ २०८०, सोमबार १६:३४
स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना, आठ जनाको मृत्यु
-
१६ आश्विन २०७७, शुक्रबार २०:४७
पछिल्लो २४ घण्टामा आजसम्मकै उच्च २७ सय २२ संक्रमित थपिए
-
२५ असार २०८३, बिहीबार १२:०९
कर्णाली चिसापानीमा एयानपीआर क्यामरा जडान
