कांग्रेस महाधिवेशन : शर्मा र भुसाल निर्विरोध निर्वाचित

  ।   २० आश्विन २०८३, मंगलवार २१:४०

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । मनोनयन दर्ता प्रक्रिया सकिँदै गर्दा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल दुवै जना सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोग मण्डलका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल दुवै जनाको मात्र  उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत निर्विरोध निर्वाचित भएका निर्वाचन मण्डलले जनाएको छ

 ।

Next Post

घरको जग खन्ने क्रममा माटोले पुरिएर पोखरामा दुई मजदुरको मृ*त्यु

२० आश्विन २०८३, मंगलवार २१:४०
पोखरा महानगरपालिका–१८ अँधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ। बिहीबार करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका बेला अचानक माटो खसेर उनीहरू पुरिएका थिए। दुर्घटनामा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ का ३७ वर्षीय राजु कुमाल परेका थिए। […]