कैलालीको चौरीमा एक जना मृत अवस्थामा फेला परेका छन्

  ।   ३ भाद्र २०८३, बुधबार १८:४२

कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–५ चौरीमा ५८ वर्षीय मानबहादुर विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार उनी आफ्नै घर नजिकैको नालामा मृत भेटिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

मन्त्री र सांसदलाई सभापति लामिछानेको निर्देशन: अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनूस

३ भाद्र २०८३, बुधबार १८:४२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन मन्त्रीहरू र पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहाना बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएका हुन् । ‘अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् । […]