डोनाल्ड ट्रम्पसँग पत्नी मेलानियाले सम्बन्ध बिच्छेद गर्दै

  ।   २३ कार्तिक २०७७, आईतवार १८:१७

एजेन्सी, २३ कात्तिक । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानियाले ट्रम्पसँगको सम्बन्ध बिच्छेद गर्ने गर्ने भएकी छन् । डेलीमेलले यो तथ्य सार्वजनिक गर्दै ट्रम्पपत्नीले सम्बन्ध विच्छेद गर्न लागेको रिपोर्ट छापेको छ ।

उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको मेलानियाले दावी गेरेकि छन्  । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर बसेको उल्लेख गरिएको छ । ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह व्यवसायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारबाट भनिएको बताइएको छ ।

२०१६ मा ट्रम्प विजयी भएर ह्वाइट हाउसमा आउन पनि ५ महिना लागेको थियो । त्यो बेला आफ्नो छोरोको पढाइका कारण आफू ह्वाइट हाउस आउन नसकेको बताइएको थियो । तर ट्रम्पसँग अलग्गिएपछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको विरासतमा बराबरीको अंश दिलाउनको लागि मेलानियाले छलफल गरिरहेकाले ह्वाइट हाउस आउन नसेकेको बताइएको छ ।

Next Post

भाइटिकाको उत्तम साइत मंसिर १ गते बिहान ११ :३७ बजे

२३ कार्तिक २०७७, आईतवार १८:१७
कार्तिक २४, काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा […]