६ वैशाख, काठमाडौं ।
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

धौलापडा देवि मिडिया प्रा. लि. द्वारा सञ्चालित
सूचना तथा प्रशारण विभाग दर्ता नंः ५४६४-२०८२/२०८३
अध्यक्ष/प्रधान सम्पादक : बिष्णु कुमार शाही
सम्पादक : गोबिन्द देव भारती
व्यवस्थापकः शर्मिला शाही
Email: karnalilive509@gmail.com
Contact: 9848105002