नेकपाका सांसदले दशै भत्ता नलिने

  ।   ३ कार्तिक २०७७, सोमबार १७:५२

कार्तिक ३, काठमाडौ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले दसैँ भत्ता नलिने भएका छन् ।

कोरोना महामारीका कारण देशको अर्थतन्त्र जर्जर बनेको र सर्वसाधारण नेपाली दुई छाक खान नपाउने अवस्थामा पुगेको सन्दर्भमा सांसदहरूले दसैँ भत्ता लिने विषयबारे चौतर्फी विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो ।

Next Post

दैलेख मालपोतमा अख्तियारको छापा, घुस लिने दुई जना पक्राउ

३ कार्तिक २०७७, सोमबार १७:५२
कार्तिक ३, दैलेख । मालपोत कार्यालय दैलेख परिसरमा घुस रकम लिने दुई जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीबाट बारम्बार घुस माग्ने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले आज पक्राउ गरेको हो । सेवाग्राहीको उजूरीको आधारमा उनीहरुलाई पक्राउ गरेपनि नाम भने खुलिनसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]