अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानियालाई कोरोना संक्रमण

  ।   १६ आश्विन २०७७, शुक्रबार ११:३२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

Next Post

डाक्टरले गरे रक्तदान, सुत्केरीको जोगियो ज्यान

१६ आश्विन २०७७, शुक्रबार ११:३२
मनोज डाँगी रुकुम पश्चिम असोज १६ जिल्ला अस्पतालका डाक्टरले रगत दिए पछी रुकुम पश्चिममा एक सुत्केरीको ज्यान जोगिएको छ । होम डेलिभरी भएर पाठेघर बाहिर निस्केको र पाठेघरको मुख च्यातिएर अत्याधिक रक्तश्रावका कारण हेमोग्लोबिनको कमी भएर समस्यामा परेकी सुत्केरीको ज्यान जोगिएको हो । मुसिकोट नगरपालिका ७ की ३५ वर्षीया सुशिला […]

सम्बन्धित