सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

  ।   ९ जेष्ठ २०८०, मंगलवार १६:२६

जेठ-९, काठमाडौ । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।

Next Post

अछाममा चट्याङले लागेर ४ जना घाईते, गम्भिर घाईते १ जना नेपालगंज रेफर ।

९ जेष्ठ २०८०, मंगलवार १६:२६
जेठ-९, अछाम । अछाममा चट्याङले लागेर ४ जना घाईते भएका छन् । जिल्लाको कमलबजार नगरपालिका वडा नं. १ मुलीका ४ जना घाईते भएका हुन् । सोमबार राती आएको हावाहुरी, बर्षा संगै परेको चट्याङले लागेर ४ जना महिला घाइते भएका हुन् । घाईते हुनेमा नगरपालिकाको वडा नं १ मुली निवासीे १८ […]