दैलेखमा आफैले पालेको गाेरुले हानेर एक जनाकाे ज्यान गयाे

  ।   २३ आश्विन २०८०, मंगलवार ०७:२५

 

कर्णालीलाइभ समाचारदाता

असोज-२३, दैलेख ।

दैलेखमा आफैले पालेको गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ ।

गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे ।

गाेरुले पटक पटक हानेपछि उनकाे घटनास्थलमै ज्यान गएकाे प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिएका छन् ।

Next Post

आजदेखि नयाँ नोट साट्न पाइने

२३ आश्विन २०८०, मंगलवार ०७:२५
कर्णालीलाइभ समाचारदाता । असोज-२९, काठमाडौं । दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ । यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय […]