सुदुर पश्चिमको झाङ जिल्लाको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा जीप दुर्घटनामा भएको छ . उक्तीत दुर्नघटनामा जनाको मृत्यु भएको छ भने पाचा जना यात्रु घाइत्य भएका छन ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार दुर्घटनास्थलमै तीन जनाको ज्यान गएको हो। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिए।
“हामी अहिले उद्धार कार्यमै केन्द्रित छौँ। घाइतेको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइसकिएको छ,” उनले भने।
प्रारम्भिक जानकारीअनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
