न्यु आठबिस अटो यातायात प्रा. लि. को अध्यक्षमा विमल शाही

  ।   १८ श्रावण २०८३, सोमबार १०:१५

दैलेखको पश्चिमामा रहेको आठबिस नगर पालिकामा रहेका अटो ब्यबसायी हरुले अटो यातायात प्रा लि दर्ता गरि समिति निर्माण गरि न्यात्रितो सयन गरेका छन् |
जसमा न्यु आठबिस अटो यातायात प्रा. लि. को अध्यक्षमा विमल शाही सर्वसम्मत रूपमा चयन भएका छन् भने बाकि पदाधिकारीमा
उपाध्यक्षमा बलबहादुर शाही, सचिवमा जितेन्द्र बिक, कोषाध्यक्ष तथा रुट इन्चार्जमा मदन कुमार शाही, वरिष्ठ सदस्यमा रोशन विश्वकर्मा तथा सदस्यहरूमा नवीन माझी, विष्णु थापा, डिली बि.क, खगेन्द्र बि.क, डम्बर माझी, माना बडुवाल र टेके कामी रहेका छन्।
नवनिर्वाचित अध्यक्ष विमल शाहीसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले यो अटो यातायात प्रा लि लाई ब्यबस्थित र मर्यादित बनाएर यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पुगाउने आफ्नो कर्तब्य रहेको जनाएका छन् |

तस्बिर हाम्रो जाक्सी प्रोफाइल बाट

Next Post

सुर्खेतमा चन्द्रा सिंहको मृत्यु प्रकरणमा नायब सुब्बा बीसी पक्राउ

१८ श्रावण २०८३, सोमबार १०:१५
जाजरकोटको भेरी नगरपालिका–१ घर भई विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा नायब प्राविधिक सहायक पदमा कार्यरत २७ वर्षीया चन्द्रा सिंह एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा मृत भेटिएकी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानको दायरा कडा पारेको छ । घटनाको सूक्ष्म छानबिनका क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्ला […]

सम्बन्धित