दैलेखमा सर्पदंश बाट आमा छोराको ज्यान गयो

  ।   ७ श्रावण २०८३, बिहीबार २०:३१

बिष्णु कुमार शाही

लेखको चामुण्डा बिन्द्रासैनी नगर पालिका ९ दहगाउमा गए राति सर्पको टोकाइबाट आमा छोराको ज्यान गएको छ . २७बर्सिय कल्पना रावलले सर्पदंश बाट घाइते भएका आफ्ना छोरालाई बचाउन खोज्दा आमा छोराकै ज्यान गएको परिवारले बताएका छन् .
मंगला वार राति आफ्ना ९ बर्षिया छोरा आयुस रावले कहिले टोकेको भन्दै अत्तालिए पछी आमा कमला रावलले छोराको घाटीमा देखिएको घाउलाई सर्पले टोकेको हुन सक्ने भन्दै मुखले रगत चुसेर निकाल्न खोज्दा दुवै आमाछोरा बेहोस भएका थिए .
परिवार र छिमेकी हरुले बिहोसा भएका आमा छोरा दुबैलाई उपचारको लागि करिब सात किलोमिटर टाढा सागेताडा लैजादै गर्दा छोराको बाटैमा मिर्त्यु भएको थियो भने गम्बिर अबस्तामा रहेकी आमा कमला रावतलाई सागेतडा मेडिकलमा र दैलेख स्थित जिल्ला अस्पतालमा प्राथामिक उपचार पछी थाप उपचारको लागि कर्णाली प्रदेश अस्पतालमा पाथाइएको थियो .
ह्होरालाई सर्पले तोकेको पुस्टि भए पछी सर्पले तोकेको घाउबाट दोस्रो व्यक्तिले मुखले चुसेर रगत बाट बिस निकाल्दिएमा ज्यान बाच्छा भन्ने अन्दविश्वाका कारण आमाको ज्यान गएको स्थानिएले बताएअका छन् .
उपचारकै क्रममा छोरा आयुसलाई लैजादै गर्दा बाटोमै उनको ज्यान गएको र बचाउन खोज्दा खोज्दै आमा कमला रावतको नि उपचारकै क्रममा ज्यान गएको कमलाको नन्द निर्मला रावतले जानकारी दिएकी छिन .
मिर्तक कमलाका दुइ छोरी र एक छोरा अहिले बिचल्लीमा परेका स्थानिएले बताएका छन् .

Next Post

मेयर हुँदा ‘अत्याचार’ भयो भन्ने बालेन, प्रधानमन्त्री छँदा तिनै निहारिका पक्राउ

७ श्रावण २०८३, बिहीबार २०:३१
घरेलु हिंसा र मुद्दाको शीघ्र फछ्र्यौटको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न पुगेकी निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले पक्राउ गरी ५ दिन हिरासतमा राखेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएका हुन्। तत्कालीन समयमा […]

सम्बन्धित