बलात्कार गरेको आरोपमा पक्राउ

  ।   ३ कार्तिक २०७७, सोमबार २०:५५

मनोज डाँगी 

कार्तिक ३, सल्यान ।

सल्यान जिल्लाको शारदा नगरपालिकामा बोल्न नसक्ने २७ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा ३२ बर्षिय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका वडा नं १ शान्तिनगर बस्ने  ३२ बर्षका शरद रेउले हुन् । कात्तिक २ गते राति अन्दाजी ९ बजेको समयमा पीडितकै कोठामा बलात्कार गर्दै गर्दा महिला चिच्याई कराई गरेपछि छिमेकीले युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए।

रेउलेलाई नियन्त्रणमा लिई थुनामा राखी थप अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Next Post

मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु

३ कार्तिक २०७७, सोमबार २०:५५
कार्तिक ३, बाके ।  बाँकेमा मोटरसाइकलको ठक्करबाट एक ६९ बर्षिया महिलाको ज्यान गएको छ । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७, थपप्टटलीमा आइतबार एक मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६९ बर्षिया करुवा थारुको ज्यान गएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ नयाँबस्ती बैजापुरका […]

सम्बन्धित