एकै दिन ९०७० जनामा संक्रमण, २७०७ डिस्चार्ज

  ।   २३ बैशाख २०७८, बिहीबार १७:४१

 

२३, वैशाख, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

Next Post

बाँकेलाई तत्काल ‘पब्लिक हेल्थ इमर्जेन्सी ’ घोषणा गर्नुपर्छ : अध्यक्ष न्यौपाने

२३ बैशाख २०७८, बिहीबार १७:४१
नेपालगन्ज । बाँके कोरोना संक्रमणको उच्च जोखिममा छ । यहाँका हरेक घर, टोल, समाज र गाउँ कोरोनामय छन् । कोरोना रोकथाम तथा नागरिकलाई रोगबाट बचाउनका लागि अब बाँकेलाई तत्काल ‘पब्लिक हेल्थ इमर्जेन्सी ’ घोषणा गर्नुपर्ने देखिएको छ । कोरोना कहर र मिडियाको भूमिका बिषयक एक संवादमा अनलाइन पत्रकार संघ नेपाल […]