प्रदेश नं. ५ को राजधानी दाङ बनाउने मन्त्री परिषदकाे निर्णय

  ।   १६ आश्विन २०७७, शुक्रबार १४:४१

काठमाडौं, १६ असोज ।

विवादित बनेको प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङमा हुने सहमति जुटेको छ । प्रदेश नं. ५ सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले दाङ जिल्लाको भालुवाङलाइ स्थायी राजधानी बनाउने निर्णय गरेको हो ।

यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए । मन्त्रीपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश गरेर प्रदेशको राजधानी बन्ने भएको छ ।

Next Post

यस्ता पो छिमेकी

१६ आश्विन २०७७, शुक्रबार १४:४१
लेखक ः कलेन्द्र सेजुवाल छरछिमेककै व्यवहारले म र मेरो परिवारमा गज्जबको आत्मबल आयो । दुई दिनमै मभित्रको मनोसामाजिक त्रास शून्यमा झर्‍यो । श्रीमती र भतिजीलाई निर्धक्कसँग मेरो स्याहारमा ध्यान दिने उत्साह मिल्यो । सुरूमा न्यास्रो मानिरहेका छोराछोरीको मुहारमा पनि चमक देखियो । म नियमित दैनिकीमा फर्किन सफल भएँ । पृथ्वीबहादुर […]

सम्बन्धित