श्रीमान विदेश, यता गर्भवती भइन् श्रीमती, भन्छिन्: ‘सपनामा आउने गर्थे श्रीमान्’

  ।   ५ कार्तिक २०७८, शुक्रबार १७:००

एजेन्सी /श्रीमान डेढ बर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ बर्षिया छोरा पनि छन् । यसैबिच श्रीमती कसरी गर्भवती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।

याे घटना भारतको जगदीशपुरमा घटेको छ । भाउजु गर्भवती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन् । उनले भाउजु ३ महिनादेखि गर्भवती भएको बताइन् ।

यसैबिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले ।उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो गर्भमा भएको बच्चा आफ्नै श्रीमानको भएको दावी गरिन् । उनले आफ्नो सपनामा श्रीमान दिनहु आउने गरेको र र उनले सपनामै आफूसँग शारिरीक सम्पर्क गरेकाले आफू गर्भवती भएको बताइन् ।

उनले भनकाे जवाफ सुनेर प्रहरी, उनका श्रीमान, साथै सबै छक्क परे । गहिरो छानबिन पछि बल्ल थाहा भयो कि उनले एक युवकसँग दिनहुँ फोन सम्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ । याे घटनाले सबैलाइ चकित पारेकाे छ ।

 

Next Post

सुर्खेत मालपोत प्रकरण : सन्तोष ठाकुरसहित तीन जना कारागार चलान

५ कार्तिक २०७८, शुक्रबार १७:००
कार्तिक १३, सुर्खेत । एउटा व्यक्तिको जग्गालाई अर्कैलाई बेच्ने तीन जनालाई उच्च अदालत सुर्खेतले कारागार चलान गर्न आदेश दिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा रहेको सौगात रावतको जग्गाधनीलाई थाहा नदिएर अर्कैको नाममा बेच्ने सन्तोष ठाकुरसहित तीन जनालाई कारागार चलान गरिएको हो। उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले […]