सिडेनको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित

  ।   १४ जेष्ठ २०८०, आईतवार ११:३६

जेठ-१४, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् ।

शनिबार भएको अधिवेशनबाट केसी सातौं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित केसी महामन्त्री गगन थापा र प्रदीप पौडेल निकट मानिन्छन् ।

Next Post

`यो राजाको शासन होइन, हुकुम चल्दैन, यो गणतन्त्र हो, यहाँ कानून चल्छ’-गगन थापा

१४ जेष्ठ २०८०, आईतवार ११:३६
जेठ-१५, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनको वकालत गर्दा सरकार ढले पनि केही नहुने बताएका छन्। अहिलेको सरकार ढले अर्को सरकार बन्ने उनको भनाइ छ। टीकापुर घटनामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएका रेमश चौधरीलाई माफी दिने निर्णय सरकारले गरेको थियो। चौधरी आज छुटिसकेका छन्। यसतर्फ लक्षित गर्दै […]