चार पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपति एकै स्टेजमा

  ।   १४ असार २०८३, आईतवार १९:५७

काठमाडौं — नेपालका चार पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपति आइतबार एकै स्टेजमा जुटेका छन् । मदनभण्डारी फाउण्डेशनले मदन भण्डारीको ७५औं जन्मजयन्तीको सन्दर्भमा काठमाडौैंको राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’मा उनीहरू जुटेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल भेला भएका हुन् ।

कार्यक्रममा मदन भण्डरी फाउण्डेसको अध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानलाई समेटेर तयार पारेको पुस्तकका लेखक रमेश रुछेन राईलाई २ लाख धनराशीको पुरस्कार हस्तान्तरण गरेकी थिइन् ।

Next Post

दाइको हत्या आरोपमा भाइलाई प्रकाउ

१४ असार २०८३, आईतवार १९:५७
बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ। आइतबार बेलुका २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जनाएको छ। प्रहरीले निजलाई कोहलपुर नगरपालिका–१५ […]

सम्बन्धित