सोमबार सार्बजनिक बिदा

  ।   ३२ जेष्ठ २०८१, शुक्रबार १६:५५

जेठ-३२, काठमाडौ ।

नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । बक्र ईदमा हरेक वर्ष सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

Next Post

एसईई नतिजा सार्वजनिक , कसरी हेर्ने ?

३२ जेष्ठ २०८१, शुक्रबार १६:५५
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । कार्यालयले जारी गरेको […]