रवि लामिछाने सभापतिमा निर्विरोध

  ।   ९ असार २०८३, मंगलवार २१:३८

काठमाडौँ — चितवनमा जारि रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो । केसीले अहिले केन्द्रीय समिति सदस्य उम्मेदवारी दर्ता भइरहेको र यो क्रम जारि छ अझै २ घण्टा चल्ने बताए ।

केसीले राती १२ बजेसम्म उम्मेदवारि  दर्ता हुने बताए । उनले भोली बिहान ८ बजेबाट मतदान सुरु हुने बताउँदै करिब ४५ सय बढी मतदातालाइ मतदान गर्न ८ घन्टा लाग्ने बताए । lamichaaane उनले मतदान सकिएको दुइ घन्टामा परिणाम आउने पनि बताए ।

Next Post

एमाले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

९ असार २०८३, मंगलवार २१:३८
काठमाडौँ — विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार म्याद थपका लागि अदालत पेस गरेको थियो । न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र […]