हिन्दु–मुस्लिम दाजुभाइ, कोही छैन पराई

  ।   १५ श्रावण २०८३, शुक्रबार १७:१६

संयुक्त विद्यार्थी सङ्गठनले एकता र सद्भावको आह्वान गर्दै र्याली निकालेका छन् काठमाडौँको माइतीघरबाट विभिन्न विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा सद्भाव र्याली निकालेका हुन्।
सामाजिक एकता र आपसी सद्भाव कायम राख्ने उद्देश्यका साथ विद्यार्थी सङ्गठनहरू एकजुट भएर माइतीघर क्षेत्रमा प्रदर्शनमा उत्रिएका हुन्।
संयुक्त विद्यार्थी सङ्गठनले एकता र सद्भावको आह्वान गर्दै र्‍याली निकालेको छ।

Next Post

हिंसा फैलन नदिन आफ्नै क्षेत्रमा सक्रिय हुने रास्वपा सांसदहरूको प्रतिबद्धता

१५ श्रावण २०८३, शुक्रबार १७:१६
तराई–मधेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बोलाएको छलफलमा उनीहरूले थप हिंसा फैलिन नदिन सरोकारवालासँगको संवादलाई निरन्तरता दिने तथा सामाजिक […]