प्रमुख सचेतकबाट शाह पदमुक्त, नेपाली नियूक्त

  ।   २६ आश्विन २०७७, सोमबार १५:२४

असोज २६, सुर्खेत ।

नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतक रहेका सांसद गुलावजंग शाहलाई पदबाट हटाईएको छ ।

कर्णाली प्रदेश प्रदेश सभा दल नेता महेन्द्रबहादुर शाहीले कामकारवाही सन्तोषजनक नभएकाले हटाईएको जिम्मेवारीबाट हटाईएको पत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै प्रमुख सचेतकमा सांसद सिता कुमारी नेपालीलाई नियुक्त गरेको अर्को पत्रमा उल्लेख गरिएको छ ।

Next Post

भोलिको बैठकबाट मुख्यमन्त्री हटाइन्छ : सांसद बिष्ट

२६ आश्विन २०७७, सोमबार १५:२४
असोज २६, सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य ठम्मरवहादुर विष्टले मुख्यमन्त्री शाही विरुद्ध संसदीय दलमा दर्ता गरिएको अविश्वासको प्रस्ताव भोली वस्ने नेकपा कर्णाली प्रदेश संसदीय दलको वैठकले पारित गर्ने वताएका छन्। केन्द्रीय नेतृत्वले प्रस्ताव फिर्ता लिन दवाव दिईरहेको समाचार आईरहेको वेला सांसद विष्टले कहिकतैवाट दवाव नआएको भन्दै वजार हल्लामा कुनै […]