बलात्कार आरोपमा ५४ वर्षिय कालो ओली पक्राउ

  ।   १२ मंसिर २०७७, शुक्रबार १७:१५

मनोज डाँगी

मंसिर १२, सल्यान ।

सल्यानको बागचौर नगरपालिका बस्ने एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बलात्कार गरी गर्भवती भएको केही समयपछि पीडितको जाहेरीका आधारमा ५४ बर्षिय कालो ओलीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले शुक्रबार पक्राउ गरी जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको सल्यान प्रहरीले जनाएको छ ।

Next Post

मुगुमा काङ्ग्रेस कम्युनिस्टका छुट्टाछुट्टै घट्ट

१२ मंसिर २०७७, शुक्रबार १७:१५
मंसिर १२, मुगु । मुगु जिल्लाको एक गाउँमा कांग्रेस पक्षले अन्न पिस्न नदिएपछि कम्युनिस्ट पक्षले छुट्टै घट्ट बनाएका छन् । फरक राजनीतिक आस्था भएकै कारण घट्टमा अन्न पिस्न पनि विभेद गरिएको हो । राजनीतिक दल र विचार नमिलेपछि छायाँनाथ रारा नगरपालिका–६, स्थित लिउडी गाउँमा कांग्रेस र कम्युनिस्टले अलग-अलग पानीघट्ट निर्माण […]