कर्णालीकामा सत्ता समीकरण मुख्यमन्त्री विरूद्व अविश्वासको प्रस्ताव

  ।   ३२ असार २०८३, बिहीबार २१:१६

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

यस अघिको सत्ता साजेधारी दल नेपालि कांग्नेश नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सासंद मिलेर बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेकपाका ११ र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका चार मन्त्रीले सयुक्त राजिनामा दिएर सरकार छाडेको थियो । सरकारमा बाट कांग्रेसका ४ जना मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन ।

४० सदस्यीय कर्णाली प्रदेशसभाका १६ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएको कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ । उनीहरुले नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् ।

Next Post

सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँतियाे

३२ असार २०८३, बिहीबार २१:१६
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको निवाबली लाइ बर्तमान सरकारले खारिज गर्दै प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताएको छ । अस्ति मङ्गलवारकाे मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै […]