पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

  ।   २३ कार्तिक २०७७, आईतवार १६:५६

कार्तिक २३, काठमाडौं ।

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङमा परेका धमलालाई आज संक्रमण पुष्टि भएको हो ।

रिपोर्टर्स क्लबका अध्यक्ष तथा टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छनका सञ्चालक धमला होम आइसोलेसनमा बसेका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

Next Post

डोनाल्ड ट्रम्पसँग पत्नी मेलानियाले सम्बन्ध बिच्छेद गर्दै

२३ कार्तिक २०७७, आईतवार १६:५६
एजेन्सी, २३ कात्तिक ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानियाले ट्रम्पसँगको सम्बन्ध बिच्छेद गर्ने गर्ने भएकी छन् । डेलीमेलले यो तथ्य सार्वजनिक गर्दै ट्रम्पपत्नीले सम्बन्ध विच्छेद गर्न लागेको रिपोर्ट छापेको छ । उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको मेलानियाले दावी गेरेकि छन्  । साथै उनले ट्रम्प ह्वाइट […]