एक घरमा आगलागी मानब तथा चौपाया भने सुरक्षित

  ।   १२ असार २०८३, शुक्रबार ०७:४४

कैलालीको मोहन्यालमा एक घरमा आगलागी भएको छ। मोहन्याल गाउँपालिका–७ ओखडेकोट बस्ने तुलाराम जैशीको घरमा गएराति आगलागी भएको हो।

आगलागी हुँदा घर र घर भित्र रहेका खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन विवरण आउन बाँकि रहेको, आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको प्रहरीले जनाएको छ। आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ।

Next Post

पुराना दलहरूले गरे सरकारविरुद्ध मोर्चाबन्दीको तयारी

१२ असार २०८३, शुक्रबार ०७:४४
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेसवादी दलहरूको संयुक्त मोर्चा बनाउने तयारी थालेका छन् । रास्वपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता–कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस,नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेसवादी दलहरूको संयुक्त मोर्चा बनाउने तयारी थालेका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारविरुद्ध […]

सम्बन्धित