कोरोनाले लियो डाक्टरको ज्यान

  ।   १५ आश्विन २०७७, बिहीबार १८:५८

सुर्खेत,

कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका प्रमूख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन  ५८ बर्षिय डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो । भाद्र ३० गते उनलाई कोरोना भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो ।

 

Next Post

यो बर्ष दसैंको टीकाको साइत बिहान १०:१९ बजे

१५ आश्विन २०७७, बिहीबार १८:५८
नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ। विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैं शुरु हुँदैछ। दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। घटस्थापनाको साइत कात्तिक १ […]