रास्वपाको महाधिवेशन प्रतिनिधिबाट २ करोड बढी रकम संकलन

  ।   ६ असार २०८३, शनिबार १८:१०

रास्टिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चार हजार बढी प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्।

प्रतिनिधिहरूबाट मात्र करिब दुई करोड रुपैयाँ संकलन भएको छ। पार्टीमा हालसम्म ३ हजार ९९० प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्।

रास्वपाले प्रत्येक प्रतिनिधिका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। जसमा प्रतिनिधि शुल्कबाट १ करोड ९९ लाख ५० हजार रुपैयाँ संकलन भएको छ।

Next Post

रास्वपाको प्रथम महाधिवेशन आजदेखि, यस्तो छ कार्यतालिका

६ असार २०८३, शनिबार १८:१०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदैछ। चितवनमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भइसकेको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम […]

सम्बन्धित